सर्वोच्चको आदेशसँगै देउवा पक्राउ सम्बन्धी काठमाडौँ जिल्ला अदालतको अनुमति निष्क्रिय | Collector
RatoPati
सर्वोच्चको आदेशसँगै देउवा पक्राउ सम्बन्धी काठमाडौँ जिल्ला अदालतको अनुमति निष्क्रिय
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश दिएसँगै काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय भएको छ।