RatoPati
विराटनगर । कोशी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि बहस चलिरहेको छ । सोमबारको बैठकमा सत्तापक्षले सरकारको योजनालाई ‘जनमुखी र दूरगामी’ भनिरहँदा प्रतिपक्षले भने यसलाई सिर्जनशीलता शून्य रहेको ‘कपी–पेस्ट’ दस्तावेजको संज्ञा दिएको छ । पूर्वमन्त्री
Go to News Site