Collector
विशेष अदालतबाट नयाँ पुर्जी जारी भए पक्राउ पर्न सक्छन् देउवा दम्पती | Collector
विशेष अदालतबाट नयाँ पुर्जी जारी भए पक्राउ पर्न सक्छन् देउवा दम्पती
Onlinekhabar

विशेष अदालतबाट नयाँ पुर्जी जारी भए पक्राउ पर्न सक्छन् देउवा दम्पती

सर्वोच्चको आदेशमा देउवा दम्पतीलाई जिल्ला अदालतको अनुमतिको आधारमा पक्राउ गर्न नमिल्ने भनिएको हो । यदी सम्पती शुद्धीकरणको अनुसन्धानमा विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी जारी भए प्रहरीले पक्राउ गर्न सक्छ ।

Go to News Site