उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालकको मृत्यु | Collector
Gorkhapatra
उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालकको मृत्यु
भक्तिविलास पोखरेल गाईघाट, जेठ ११ गते । उदयपुरको कटारी नगरपालिका वडा नं. २ गिद्धबर स्थित भित्री सडक खण्डमा गुडिरहेको स्कुल बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ। सौगात एकेडेमी...