RatoPati
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सिन्धुलीका ९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र विधि, प्रक्रिया र संस्थागत अभ्यास कमजोर बनाइएको बताउँदै सोमबार उनीहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी नेतृत्वले विभाजनकारी गतिविधिलाई
Go to News Site