२६ देशका १७६ सगरमाथा आरोही काठमाडौं आउँदै | Collector
Onlinekhabar
२६ देशका १७६ सगरमाथा आरोही काठमाडौं आउँदै
एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा दोस्रो एभरेस्ट समिटर्स समिट जेठ २७ गते काठमाडौंमा आयोजना हुँदैछ ।