पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति पत्रकार महासंघको निन्दा | Collector
Onlinekhabar
पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति पत्रकार महासंघको निन्दा
‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’