RatoPati
बुटवल । रुपन्देहीको बुटवलमा बिसे नगर्चीको पूर्णकदको सालिक अनावरण तथा विश्राम गृहको समुद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका–२ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा आज आयोजित कार्यक्रममा खेलराज पाण्डेय र पदम सुन्दास ले संयुक्त रूपमा उद्घाटन गरेका हुन्
Go to News Site