RatoPati
काठमाडौँ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशभर इन्टरनेट सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन् । इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘मेहर’ ले सञ्चार मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै राष्ट्रपतिले यस्तो आदेश जारी गरेको जनाएको छ
Go to News Site