Onlinekhabar
१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । युके पाउण्ड, स्वीस फ्रैन्क, अष्ट्रेलियन डलर, स्वीडिस क्रोनर र थाई भाटको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा छ । […]
Go to News Site