काठमाडौँ, जेठ १२ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विदेशी महोत्सवमा नेपाली चलचित्रले सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय स्तरमै उपलब्धि भएको बताउनुभएको छ ।विश...