पूर्वी पहाडमा बाँदर आतङ्क : खाद्य सङ्कटको जोखिम बढ्दो | Collector
Gorkhapatra
पूर्वी पहाडमा बाँदर आतङ्क : खाद्य सङ्कटको जोखिम बढ्दो
सचिन पोख्रेलइटहरी, जेठ १२ गते । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका...