सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ रुपैयाँ कायम गरिएको छ ।