सिँजा समाचारदातासिँजा (जुम्ला), जेठ १२ गते । विश्वको अग्लो ठाउँमा धान फल्ने पातारासी गाउँपालिका–३, छुम जिउलोमा धान रोपिएको छ । दुई हजार ८५० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा काली...