यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर | Collector
Gorkhapatra
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, जेठ १२ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर र...