Onlinekhabar
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई (कैलाली र कञ्चनपुरसहितका जिल्ला)मा तातो हावा चल्ने सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Go to News Site