Collector
चीनले बनायो एक थोपा रगतबाट क्यान्सरको लक्षण चिन्नसक्ने हाते उपकरण | Collector
चीनले बनायो एक थोपा रगतबाट क्यान्सरको लक्षण चिन्नसक्ने हाते उपकरण
Onlinekhabar

चीनले बनायो एक थोपा रगतबाट क्यान्सरको लक्षण चिन्नसक्ने हाते उपकरण

चिनियाँ वैज्ञानिकहरूले रगतको एक थोपाबाटै फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लगाउने एउटा सानो हाते उपकरण (ह्यान्ड-हेल्ड डिभाइस) बनाएका छन्। यो प्रविधिलाई क्यान्सरको प्रारम्भिक पहिचान र समयमै उपचारका लागि एउटा ठूलो सफलता मानिएको छ। सामान्यतया क्यान्सर परीक्षणका लागि ठूला र भारी उपकरणहरूको आवश्यकता पर्छ। यसले गर्दा यस्ता परीक्षणहरू अस्पताल वा ठूला अनुसन्धान प्रयोगशालाहरूमा मात्र सीमित हुने […]

Go to News Site