Onlinekhabar
१२ जेठ, धनकुटा । शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण अन्तरगत आज (मंगलबार) अपराह्न हुने तेस्रो खेलमा आयोजक भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब उदयपुर भिड्दै छन् । शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि प्रतियोगिता जारी छ । धनकुटा बजारको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता […]
Go to News Site