Collector
कांग्रेसले माग्यो लुम्बिनीको मुख्यमन्त्री | Collector
कांग्रेसले माग्यो लुम्बिनीको मुख्यमन्त्री
Onlinekhabar

कांग्रेसले माग्यो लुम्बिनीको मुख्यमन्त्री

कांग्रेसको लुम्बिनी प्रदेश समितिले अहिले मन्त्रीहरु मात्र फेरेर बजेटपछि मुख्यमन्त्री फेर्ने समझदारी गरेको थियो । तर सोमबार बसेको संसदीय दलको बैठकले सरकारको नेतृत्व कांग्रेसले नपाएसम्म हाल सरकारमा रहेका मन्त्रीहरु मात्र फिर्ता नबोलाउने निर्णय गरेको छ ।

Go to News Site