Collector
रौतहटमा हुरीले घर भत्किँदा एक जनाको मृत्यु | Collector
रौतहटमा हुरीले घर भत्किँदा एक जनाको मृत्यु
Onlinekhabar

रौतहटमा हुरीले घर भत्किँदा एक जनाको मृत्यु

१२ जेठ, चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले […]

Go to News Site