RatoPati
सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले सार्वजनिक फोरममा ‘सुशासन कायम गर्ने र विधि बसाल्ने कुरामा अन्य प्रदेशले हामीबाट सिक्नुपर्छ’ भन्दै आएका छन् । उनी प्रदेशका कुनै ठुलो रणनीतिक आयोजना बनाउनेभन्दा पनि आन्तरिक गतिविधिलाई चुस्तदुरुस्त गराउनै
Go to News Site