खाद्यसामग्रीमा मासुको परिकार विश्वभर नै प्रचलित छ । धार्मिक, स्वास्थ्य वा कतिपय कारणले शाकाहारी हुनेको सङ्ख्या पनि बढेको छ तर पौष्टिक आहाराका हिसाबले समेत मासुको विशिष्ट महत्व छ ।...