महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान | Collector
Gorkhapatra
महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १२ गते । ताप्लेजुङमा महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको छ । महिलाहरुलाई आयआर्जनमा सहयोग गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ट्रया...