'एक पटकको नेपाली, सधैंको नेपाली' को सिद्धान्तलाई संवैधानिक तथा कानूनी मान्यता प्रदान गर्दै उनीहरूको सामर्थ्यलाई देशको समृद्धिसँग जोड्नु नै आजको समयको माग हो।