Onlinekhabar
१२ जेठ, खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका किसानले छरेको मकैबालीलाई फौजी किराले क्षति गरेको हो । मकैलाई बाँदरबाट जोगाउन संघर्ष गरिरहेका किसानलाई फौजीकिराले सताएको हो । प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवा फौजीकिराले सखाप […]
Go to News Site