लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन सुरु | Collector
Gorkhapatra
लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन सुरु
राजन रावतहुम्ला, जेठ १२ गते । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट यस वर्ष मानसरोवर–कैलाशको दूरदर्शन सुरु भएको छ । पाँच हजार मिटर उचाइमा रहेको न्यालु...