RatoPati
काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । आरबी
Go to News Site