जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई आधार मान्दै विज्ञहरूले कर वृद्धि गरे उपभोग स्वतः घट्ने सिद्धान्तलाई अघि सारेका छन्। #NagarikNews