Onlinekhabar
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका सभापति केशव चन्दको जिम्मेवारी खोसेको छ । क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै पार्टीले कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेको हो । उनले अद्यावधिकको काम अघि नबढाएपछि कांग्रेसले उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको छ । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज […]
Go to News Site