हावाहुरीले सर्लाहीमा व्यापक क्षति, विद्युत् अवरुद्ध | Collector
Gorkhapatra
हावाहुरीले सर्लाहीमा व्यापक क्षति, विद्युत् अवरुद्ध
जनार्जन खत्रीसर्लाही, जेठ १२ गते । सोमबार रातिको भीषण हावाहुरीले सर्लाहीमा व्यापक क्षति पुर्याएको छ । उखरमाउलो गर्मीका बीच सोमबार साँझ अचानक मौसम बदली भई तीव्र गतिमा हावाहुरीसँगै...