RatoPati
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सुन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न मितिमा भएका दुईवटा लुटपाटका घटनामा
Go to News Site