RatoPati
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक’
Go to News Site