लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइने | Collector
Gorkhapatra
लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइने
सन्तोष दहितदाङ, जेठ १२ गते । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयो...