भैरहवा समाचारदाताभैरहवा, जेठ १२ गते । तराई क्षेत्रमा बढ्दो अत्यधिक गर्मी र तातो हावाका कारण बुटवलआसपासका नदी तथा खोलामा शीतलता खोज्ने युवकयुवतीको भिड बढ्न थालेको छ । विशेष गरी तिना...