Kantipur
कल्याण पराजुलीको विचार इतिहासको चक्र घुम्छ । तर जब घुम्छ, त्यसले न वाचापत्र हेर्छ, न ब्रान्डिङ । त्यसले केवल एउटा विषय हेर्छ– जनताको जीवनमा साँच्चै केही फरक पर्यो कि परेन ? त्यस दिनको परीक्षामा रास्वपा उत्तीर्ण होस् । अहिलेका लागि यही आशा र यही चेतावनी ।
Go to News Site