Kantipur
कान्तिपुर दैनिकमा आज प्रकाशित सम्पादकीय : अधिक गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुर वर्ग बढी प्रभावित हुन्छन् । त्यसैले गर्मीको असरबाट बच्नका लागि यो वर्गका व्यक्ति स्वयं नै बढी सचेत हुनुपर्छ ।
Go to News Site