RatoPati
काठमाडौँ । डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानुन
Go to News Site