कालीकोटको रास्कोट नगरपालिका– ५ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कार्य साढे पाँच वर्षदेखि कछुवा गतिमा चलिरहेको छ। #NagarikNews