युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न उद्यमशीलता र नवप्रवर्द्धनमार्फत बागमतीमै रोजगारी सिर्जना गर्ने नीति लिइने उनले उल्लेख गरे।