डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन फरेन्सिक विज्ञको सुझाव | Collector
Gorkhapatra
डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन फरेन्सिक विज्ञको सुझाव
काठमाडौँ, जेठ १२ गते । डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागीहरूले...