Onlinekhabar
१२ जेठ, काठमाडौं । ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’को तेस्रो संस्करण बिहीबारबाट काठमाडौंमा हुने भएको छ । नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने यस प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेलमध्ये एकका रूपमा लिएको छ । प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार […]
Go to News Site