Onlinekhabar
१२ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने भएका छन् । फिफा विश्वकप २०२६ चलिरहेकै बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने भएपछि उत्तर अमेरिकामा खेलकुदको माहोल थप रोचक बनेको छ । मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु हुनेछ र जुलाई १९ सम्म चल्नेछ । […]
Go to News Site