Onlinekhabar
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान पेन्सन योजनाको खोजी गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसको खोजी गरेका हुन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिसकेको छ । यसका साथै अब रासायनिक मलको उपलब्धताको लागि काम गर्नुपर्ने उनको आग्रह छ । सिंचाइ सुविधा नपुगेका ठाउँमा सेवा पुर्याउन […]
Go to News Site