RatoPati
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया ‘उर्मिला’ले मध्यपूर्व तथा पश्चिम एसियामा जारी युद्धका कारण सिर्जित विश्वव्यापी मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालको निर्माण क्षेत्रमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद
Go to News Site