प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित | Collector
RatoPati
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडाैँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । मंगलबार विपक्षी दलहरूले विराेध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।