Onlinekhabar
१२ जेठ, काठमाडौं । अघिल्लो दिन २७ अंक बढेको सेयर बजार मंगलबार ९.२४ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७७ अंकमा झरेको छ । परिसूचक मात्रै नभई कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोडको भयो । ६९ कम्पनीको मूल्य बढेको छ भने […]
Go to News Site