RatoPati
मुम्बई । बलिउड फिल्ममेकर इम्तियाज अलीले अभिनेत्री दीपिका पादुकोणसँग स्पष्टीकरण दिनुपरेको छ। हालै एक अन्तर्वार्ताका क्रममा दीपिकाको ‘असल केटी’ को छविलाई केवल एक देखावटी मात्र भएको बताएपछि अनलाइनमा विवाद सुरु भएको थियो। त्यसपछि इम्तियाजले स्पष्टीकरण दिँदै सफाइ
Go to News Site