RatoPati
एजेन्सी । अमेरिकाको युनिभर्सिर्टी अफ साउथर्न क्यालिफोर्नियाले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय शिक्षाका लागि दान गरिएका मानव शवहरू अमेरिकी नौसेनालाई उपलब्ध गराएको तथा ती शवमध्ये केही इजरायली सैन्य चिकित्सकहरूको तालिममा प्रयोग भएको खुलासा भएपछि विवाद चुलिएको छ
Go to News Site