Onlinekhabar
धनियाँ तरकारी, अचारमा स्वाद बढाउनका लागि मात्रै होइन राम्रो गन्ध मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । आयुर्वेदमा पनि धनियाँको दाना फाइदाको बारेमा चर्चा गरिएको छ । धनियाँको दानामा फाइबर, क्याल्सियम, तामा, म्याग्नेसियम, फलाम र भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । धनियाँको दानालाई पानीमा भिजाएर यो पानी पिउनाले धेरै स्वास्थ्य लाभहरू […]
Go to News Site