उपकुलपतिहरूको सर्टलिस्ट बनाइँदै, मूल्यांकनमा मन्त्रीसहित समिति सदस्य नबस्ने | Collector
Onlinekhabar
उपकुलपतिहरूको सर्टलिस्ट बनाइँदै, मूल्यांकनमा मन्त्रीसहित समिति सदस्य नबस्ने
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।